काठमाडौं उपत्यकामा कोरोना सङ्क्रण घट्दो : सक्रिय सङ्क्रमित २७ हजार आठ सय काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २७,८६५ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १६,५६७, ललितपुरमा ६,६४१ र भक्तपुरमा ४,६५७ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,८५,६६७, ललितपुरमा ३२,७०५ र भक्तपुरमा १९,५७० जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १५६८, ४१८ र ३१२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,६७,५३१, ललितपुरमा २५,६४६ र भक्तपुरमा १४,६०१ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्