कोरोना संक्रमणबाट विश्वभर ३५ लाख ३६ हजारभन्दा बढीको मृत्यु काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३५ लाख ३६ हजार ८९७ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा ६ लाख आठ हजार ९४६, ब्राजिलमा चार लाख ५९ हजार १७१, भारतमा तीन लाख २२ हजार ३८४, मेक्सिकोमा दुई लाख २२ हजार ६५७, युकेमा एक लाख २७ हजार ७६८ र इटलीमा एक लाख २५ हजार ९१९ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्