बजेटको पहिलो उद्देश्य र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण, उपचार र रोकथाम काठमाडौँ। आगामी आर्थिक वर्ष २०७८/७९ को पहिलो उद्देश्य र प्राथमिकतामा नै कोरोनाभाइरस महामारी नियन्त्रण, उपचार र रोकथामलाई राखिएको छ। आज राष्ट्रपतिद्वारा अध्यादेशमार्फत् ल्याइएको बजेटलाई सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्दै कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउने, निःशुल्क परीक्षण र उपचार, खोप खरीद, अक्सिजन व्यवस्थापन र प्लान्ट जडानमा सहयोग तथा भन्सार छुट गर्ने जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्