काठमाडौं उपत्यकामा २७ हजार ८० जना कोरोनाका सक्रिय संक्रमित काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २७ हजार ८० जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १५ हजार ९ सय ३०, भक्तपुरमा ४ हजार ५ सय ८० र ललितपुरमा ६ हजार ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्