ग्रीष्मकालमा युरोपमा कोरोना संक्रमणमा चमत्कारिक गिरावट एजेन्सी। ग्रीष्मकाल(समर सिजन)मा युरोपमा कोरोना संक्रमणमा चमत्कारिक गिरावट आएको छ। युरोपका अधिकांश देशले यो याममा कोरोनालाई जितेर जनजीवन सामान्य बन्दै गएको देखिएको छ। युरोपका कुनै पनि देशको संक्रमण शीर्ष १० देशभित्र पर्न छाडेको छ। अस्पताल जाने संक्रमित ह्वात्तै घटेका छन्। बिरामीको मृत्युको संख्या पनि उसै गरी घटेको छ। जाडोयाममा युरोप कोरोनाबाट अधिक प्रभावित थियो, अधिकांश देशमा लकडाउन गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्