विराटनगर अस्पतलमा एक संक्रमितको मृत्यु विराटनगर। विराटनगर प्रदेशिक अस्पतालमा कोरोना महामारीका कारण पछिल्लो गएराति एक जनाको मृत्यु भएको कोरोना फोकल पर्शन वैज्यनाथ शाहले जानकारी गराए। विराटनगरका ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । अस्पतालमा शनिबार तीन जना संक्रमितले ज्यान गुमाएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्