लुम्बिनी अस्पतालमा आज कसैको मृत्य भएन
बुटवल। शनिबार रुपन्देहीको लुम्बिनी अञ्चल अस्पतालमा कोरोना महामारीको कारणबाट दुई जना संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए। रुपन्देहीका ५२ वर्षीय पुरुष र कपिलवस्तुका ६३ वर्षीय पुरुष गरी दुईजना पुरुषको कोरोनाको कारण मृत्यु भएको हो। आजको दिन भने लुम्विनी अस्पतालमा कसैले पनि ज्यान गुमाउनु नपरेको डा. गौतमले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्