अहिलेसम्म लुम्बिनी अस्पतालमा संक्रमणका कारण १२० जनाको मृत्यु बुटवल। कोरोनाको नयाँ भेरीयन्टको कारणबाट लुम्बिनी अञ्चल अस्पतालमा हालसम्म १२० जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी गराए। उनका अनुसार अहिले अस्पतालमा ८० जना संक्रमित भर्ना भएका छन्। शनिबार अस्पतालमा ४९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्