बंगलादेशले भारतसँगको सीमा यात्रा प्रतिबन्धको अवधि बढायो एजेन्सी। बंगलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म विस्तार गर्ने निर्णय गरेको छ । भारतमा कोरोना संक्रमण बढेसँगै बंगलादेशले स्थल सीमामा लगाएको प्रतिबन्धको अवधि बढाएर जुन ४ सम्म पुर्‍याएको हो। शनिबार बंगलादेश सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमाविन्दुमार्फत् हुने दुई थप स्थलमार्गमा पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्