भियतनाममा भेटिएको कोरोना हावाबाट फैलन्छ एजेन्सी। भियतनाममा भेटिएको कोरोनाको नयाँ रुप भारत र बेलायतसँग मिल्दोजुल्दो छ। यसलाई हाइब्रिड स्ट्रेन नाम दिइएको छ र यो हावाबाट फैलने विश्व स्वास्थ्य संगठनको भनाइ छ। भियतनामका स्वास्थ्यमन्त्री भिएन थान लाङले यसलाइर्ए निकै खतरनाक भनेका छन्। उनले भने, ‘‘नयाँ भेरिएन्ट पहिलाको भन्दा अधिक खतरनाक छ, यो हावाबाट फैलन्छ। डब्ल्यूएचओले भने भियतनाममा पाइएको नयाँ भेरिएन्टको अध्ययन गरिरहेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्