कोभिसिल्डको सिंगल डोज भ्याक्सिनले पाउला स्वीकृति?
काठमाडौं। कोभिसिल्डको पहिलो डोज लगाएको कति समयपछि दोस्रो लगाउने भन्नेबारे अन्योल कायमै रहँदा त्यसको सिंगल डोजको स्वीकृतिबारे पनि बहस सुरु भएको छ। भारतको पुणेस्थित भ्याक्सिन निर्माता कम्पनी सिरमले बनाएको यो भ्याक्सिन नेपालमा पनि सुरुआती चरणमा केही डोज आएको थियो। कोभिसिल्डको प्रभावकारिता तथा असरका आधारमा यसको सिंगल डोजबारे छिट्टै निर्णय हुने ‘नेसनल टेक्निकल एड्भाइजरी गु्रप अन इम्युनाइजेसन’ले बताएको छ।
प्रतिक्रिया दिनुहोस्