कोरोनाबाट पछिल्लो २४ घन्टामा ७ हजार ७६१ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ७ हजार ७६१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा २ हजार ७८२ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ८७४ जनाले ज्यान गुमाएका छन्। अर्जेन्टिनामा ६३७, कोलम्बियामा ४९२, रुसमा ३३९, इरानमा २१७, इन्डोनेसियामा १७४, चिलीमा १३२, नेपालमा ११४, फिलिपिन्समा १०७, अमेरिकामा ११५, फ्रान्समा १२६, टर्कीमा १२२ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्