सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग चितवन। उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। संघले सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालय र इलाका प्रहरी कार्यालय मुग्लिनलाई समान २५०० थान मास्क,९० वटा स्यानिटाइजर,तीन सेट पिपिइ,५० सेट फेस शिल्ड,५० कार्टुन पानी, तथा पत्रकारलाई ७५० पिस मास्क, स्यानिटाइजर र फेस शिल्ड १५ थान सहयोग गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्