कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ डाक्टरको मृत्यु एजेन्सी। कोरोना भाइरसको दोस्रो लहरमा भारतमा ५९४ जना चिकित्सकको मृत्यु भएको छ। इन्डियन मेडिकल काउन्सिल एशोसिएसनले सबैभन्दा बढी दिल्लीमा चिकित्सकको मृत्यु भएको जनाएको छ। दिल्लीमा १०७ जना चिकित्सकको मृत्यु भइसकेको छ। सबैभन्दा बढी चिकित्सकको मृत्यु हुने राज्यको दोस्रो नम्बरमा बिहार छ। जहाँ ९६ जनाको मृत्यु भएको छ भने उत्तर प्रदेशमा ६७ जना चिकित्सकले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्