चीनको सहयोगमा पाकिस्तानले बनायो भ्याक्सिन बीबीसी। पाकिस्तान सरकारले चीनको सहयोगमा बनाएको कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई ‘क्रान्ति’ बताएको छ। पाकभ्याकी नाम दिइएको उक्त भ्याक्सिन मंगलबार सार्वजनिक गरिएको हो। पाकिस्तानमा अहिले पनि चिनियाँ भ्याक्सिन सिनोर्फार्म मानिसको रोजाइमा परिरहेको सरकारले बताएको छ। भ्याक्सिन लगाउन स्वास्थ्यकेन्द्र पुग्ने पाकिस्तानीले चिनियाँ भ्याक्सिन नपाएमा फर्केर जाने गरेका छ। अन्य देशमा बनेका भ्याक्सिन उनीहरु लगाउन मानिरहेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्