लुम्बिनी अस्पतालमा आज ७४ जना कोरोना संक्रमित
लुम्बिनी। रुपन्देहीको लुम्बिनी अस्पतालमा आज ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी गराए। अहिले अस्पतालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको र मृत्युदर पनि कम हुँदै गएको उनले बताएका छन्। उनका अनुसार आज अस्पतालमा रुपन्देहीका ७० वर्षीय पुरुषले कोरोनाको कारण ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्