काठमाडौं उपत्यकामा कोरोना सङ्क्रण घट्दो : सक्रिय सङ्क्रमित साढे २४ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २४,६४६ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १४,०८७, ललितपुरमा ६,२३५ र भक्तपुरमा ४,३२४ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,९०,२५७, ललितपुरमा ३३,९२१ र भक्तपुरमा २०,३०५ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १६४०, ४४९ र ३२८ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,७४,५३०, ललितपुरमा २७,२३७ र भक्तपुरमा १५,६५३ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्