पाँच स्थानीय तह मिलेर बनाए एउटा सुविधायुक्त कोभिड अस्पताल महोत्तरी। कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ। रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो। निवर्तमान सांसद डा.सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्