यो वर्ष १२ अर्ब डोज भ्याक्सिन बन्ने एजेन्सी। एयरफिनिटीका अनुसार यो वर्ष करिब १२ अर्ब डोज भ्याक्सिन बन्ने सम्भावना देखिएको छ। यो परिमाणको भ्याक्सिनले पाँच वर्षमाथिका ८० प्रतिशत मानिसलाई खोप लगाउन पुग्छ। भ्याक्सिन निर्माणमा फाइजर÷बायोएनटेक, अक्सफोर्ड/एस्ट्राजेनेका र सिनोभ्याक अग्रणी देखिएका छन्। तर अहिलेसम्मको उत्पादनको अधिकांश हिस्सा धनी राष्ट्रको कब्जामा छ। भ्याक्सिन समान रुपमा वितरण हुन नसक्दा महामारी नियन्त्रणमै असर पुगेको विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरुको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्