सेती अस्पतामा थप तीन संक्रमितको मृत्यु काठमाडौं। गण्डकी। कोरोना संक्रमणका कारण आज सेती अस्पतालमा दुई जना संक्रमितको ज्यान गएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी गराए। कैलालीका ७९ वर्षीय पुरुष र कञ्चनपुरकी ७६ वर्षीया महिला गरी दुई जनाको मृत्यु भएको हो। आज अस्पतालमा तीन सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्