शनिवार सेती अस्पतालमा २२ जना कोरोना संक्रमित
काठमाडौं। कोरोना संक्रमणको कारण सेती प्रदेशिक अस्पतालमा हिजो २२ जनामा कारोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए। १ सय ८९ जनाको परिक्षणमा २२ जना संक्रमित देखिएका हुन् । शनिबार संक्रमणको कारण धनगढीका ८१ वर्षीय पुरुषको निधन भएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्