कोरोनाबाट थप ९९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ हजार ८९८ काठमाडौं। बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ। शनिबार कोरोनाका कारण ६८ जनाको मृत्यु भएको थियो। नेपालमा हालसम्म ५ लाख ९८ हजार २०४ जनामा कोरोना पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्