नेपालमा कोरोनाबाट मृत्यु हुनेमध्ये ५३ प्रतिशतभन्दा बढी ५९ वर्ष माथिका काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ५३.३५ प्रतिशत६० वर्षभन्दा माथिका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट हालसम्म नेपालमा सातहजार ९९० जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये चारहजार २६३ जना ६० र ६० वर्षभन्दा माथिका रहेका छन्। ५० देखि५९ वर्षसम्मका एकहजार ५८६ जनाले हालसम्म ज्यान गुमाएका छन्। यस्तै ४० देखि ४९ वर्षका एक हजार १७५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्