६०–६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइदै काठमाडौं। आजदेखि देशैभर सरकारले कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन सुरु गर्दैछ। ६० देखि ६४ उमेर समूहकालाई काठमाडौं उपत्यकामा र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन थालिएको हो। हिमाली जिल्लामा तिब्बतसँग सीमा जोडिएका पालिकाहरुमा भने १८ वर्ष माथिका सबैलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्