दुई महिनापछि भारतमा कोरोनाको एक लाखभन्दा कम संक्रमित बीबीसी। भारतम पछिल्लो २४ घण्टामा ८६ हजार ४९८ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। भारतमा ६६ दिनमा पहिलो पटक एक लाखभन्दा कम संख्यामा कोरोना संक्रमित थपिएका हुन्। यसअघिका ६६ सम्म भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित थपिएका थिए। भारतमा हालसम्म २ करोड ८९ लाख जनामा कोरोना पुष्टि भएको छ। हालसम्म ३ लाख ५१ हजार जनाको मृत्यु कोरोनाका कारण भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्