ओखलढुङ्गामा दुई सयभन्दा बढी संक्रमणमुक्त
ओखलढुङ्गा। जिल्लामा २१३ जना संक्रमित कोरोना मुक्त भएको जिल्लाकी प्रवक्ता मनिता कार्कीले जानकारी गराइन्। उनका अनुुसार २९० जनामा गरिएको पीसीआर परीक्षणमा ७०६ जनामा संक्रमण देखिएको हो। कोरोनाका कारण जिल्लामा हालसम्म सात जना संक्रमितको मृत्यु भएको उनले बताइन्।
प्रतिक्रिया दिनुहोस्