विराटनगर अस्पतालमा ८८ संक्रमित थपिए
विराटनगर। कोरोनाको कारण आज विराटनगर शिक्षण अस्पतालमा ८८ जना संक्रमित भेटिएको र कसैको मृत्यु नभएको कोरोना फोकल पर्शन सुनील देवले जानकारी गराए। सोमबार विराटनगर अस्पतालमा ११० जनाको पीसीआर परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्