कोशी अस्पतालमा कोरोनाको कारण २४ संक्रमितको मृत्यु काठमाडौं। कोरोनाको नयाँ भेरियन्टको सुरुवातसँगै अहिलेसम्म अस्पतालमा १५ जना पुरुष र ९ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकल युनिट चिफ दिनेश न्यौपानेले जानकारी गराए। अहिलेसम्म २ सय जना भर्ना भएमध्ये १२७ जना निको भए भने बाँकी बिरामिको उपचार भइरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्