कोरोनाको कारण डोटीमा १० संक्रमितको मृत्यु डोटी। कोरोनाको दोस्रो लहर सुरु भएसँगै डोटी जिल्लामा १० जना संक्रमितको मृत्यु भएको जिल्लाका सुचना अधिकारी मधुकृष्ण पोड्यालले जानकारी गराए। अहिलेसम्म जिल्लामा एक हजार दुई सय ७७ जना संक्रमित भेटिएका मध्ये एक हजार ७ जना निको भएका छन्। अहिले जिल्लामा दुई सय ७० सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्