कोरोनाबाट २४ घन्टामा विश्वमा ९ हजार ९९१ जनाको मृत्यु
काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ९ हजार ९९१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा २ हजार ६९३ जनाको मृत्यु भएको छ भने भारतमा २ हजार २१३ मृत्यु भएको छ। यसैगरी अर्जेन्टिनामा ७२१, रुसमा ३७९, कोलम्बियामा ४२७,अमेरिकामा ३७९,जर्मनीमा ११९, इटालीमा १०२, इरानमा १७९, युक्रेनमा ११८, युक्रेनमा ४००, इन्डोनेसियामा १८९, दक्षिण अफ्रिकामा १२०, नेपालमा १०८ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्