काठमाडौं महानगरमा पहिलो दिन ८ हजार ७ सय बढीले लगाए भेरोसेल खोप काठमाडौं।काठमाडौं महानगरमा कोभिड १९ विरुद्धको दोस्रो भेरोसेल खोप अभियानको पहिलो दिन ८ हजार ७ सयभन्दा बढीले खोप लगाएका छन्। काठमाडौं महानगरका अनुसार ३२ वटै वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिलाले खोप लगाएका हुन्। मंगलबार पहिलो दिन ६४ वर्ष उमेरका व्यक्तिले खोप लगाए भने आज ६३ वर्ष र भोलि ६२ वर्षका व्यक्तिहरुले खोप लगाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्