नेपालका यी १० जिल्लामा छन् सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी सक्रिय कोरोना संक्रमितको संख्या १० जिल्लामा रहेका छन्। आज देशभर रहेका कूल ८० हजार ३३६ जना सक्रिय संक्रमितमध्ये काठमाडौंमा १३.८ प्रतिशत, ललितपुरमा ५.४ प्रतिशत, मोरङमा ४.६ प्रतिशत, भक्तपुरमा ४.२ प्रतिशत, रुपन्देहीमा ४.१ प्रतिशत, झापामा ३.५ प्रतिशत, कैलालीमा ३.१ प्रतिशत, काभ्रेपलाञ्चोकमा २.८ प्रतिशत र चितवनमा २.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्