बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने एजेन्सी। बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ। जनसंख्याको करिब २७९ प्रतिशतमा कोरोना परीक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमणदर बढेको देखिएको छ। हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब एकसय जनामा सङ्क्रमण देखिन थालेको छ। एक वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोरोनाको तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्