झापामा ७ हजार ५०० बढीले लगाए कोरोन खोप झापा। झापामा बुधबारमात्रै ७ हजार पाँच सय भन्दा धेरैले कोरोनाको खोप लागएको जिल्लाका कोरोना फोकल पर्सन जीवन चौलागाईले बताए। बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जिल्लाका एक सय २६ खोप केन्द्रमा सात हजार पाँच सय ५९ जनाले कोरोनाको खोप खोप लगाएको उनले बताए। उनका अनुसार आज १५ वटा पालिकामा खोप लगाईदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्