सोलुखुम्बुमा नौ सय भन्दा बढी संक्रमित सोलुखुम्बु। कोरोनाको नयाँ भेरीयन्टको कारण सोलुखुम्बु जिल्लामा हालसम्म ९०८ जनामा संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीका अनुसार अहिलेसम्म ८ संक्रमितको मृत्यु भएको छ। जिल्लाका अस्पतालमा २६ जना, होम आईसोलेसनमा पाँच सय २७ र स्थानीय तहका आईसोलेसनमा २२ जना संक्रमितको उपचार भईरहेको उनले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्