संक्रमणको कारण कपिलवस्तुमा एक हजार ६९को मृत्यु कपिलवस्तु। कोरोना संक्रमणका कारण कपिलवस्तुमा १६९ जना संक्रमितको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी गराए। उनकाअनुसार पीसीआर र एन्टीजेन गरी दुई हजार २१५ जनामा संक्रमण देखिएको थियो। जसमध्ये दुई हजार ४६ जना निको भए। अहिले जिल्लामा ४७२ सक्रिय संक्रमित रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्