काठमाडौं उपत्यकामा संक्रिय संक्रमितको संख्या १८ हजारभन्दा कम काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ७९१ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १० हजार ५२७, ललितपुरमा ४ हजार १७३ र भक्तपुरमा ३ हजार ९१ जना सक्रिय संक्रमित रहेका छन्। उपत्यकामा कूल संक्रमितको संख्या २ लाख ५४ हजार १२ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्