कोरोनाबाट २४ घन्टामा ११ हजार ३४२ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ११ हजार ३४२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४०२ र ब्राजिलमा २ हजार ३४४ जना छन्। यस्तै अर्जेन्टिनामा ६६९, कोलम्बियामा ५७३, अमेरिकामा ४०६, रुसमा ३८३, स्पेनमा १३३, इरानमा १५३, मेक्सिकोमा २५३, पेरुमा ३६८, इन्डोनेसियामा २११, दक्षिण अफ्रिकामा १००, चिलीमा १९८, फिलिपिन्समा १२२, पाराग्वेमा १३४ जनाको मृत्यु
प्रतिक्रिया दिनुहोस्