विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो एजेन्सी। विश्वमा कोरोना भइरस संक्रमणबाट ३८ लाख ७८ जनाको मृत्यु भएको छ। हालसम्म १७ करोड ६० लाख २५ हजार ७८० जनामा कोरोना भइरस संक्रमण भएको छ। यीमध्ये १५ करोड ९५ लाख ९५ हजार ३१६ जना निको भएका छन्। हाल विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमित १ करोड ६४ लाख ३० हजार ४६४ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्