शाकाहारीलाई कोरोनाले कम प्रभाव पार्छ? एजेन्सी। ‘बीएमजे न्युट्रिसन, प्रिभेन्सन एन्ड हेल्थ’मा प्रकाशित अध्ययनले शाकाहारी भोजन गर्नेलाई कोरोना संक्रमणको मध्यमदेखि गम्भीर लक्षण उत्पन्न हुने खतरा कम रहेको देखाएको छ। जसले कार्बोहाइड्रेट या उच्च प्रोटिनयुक्त भोजन खाएको छ उसमा कोरोनाको गम्भीर लक्षण देखिएको पनि अध्ययनमा बताइएको छ। तीनहजार स्वास्थ्यकर्मीमाथि गरिएको यो अध्ययनले खानपान र कोरोनाको सम्बन्धबारे नबताए पनि शाकाहारीलाई तुलनात्मक रुपमा कम गम्भीर पारेको भने देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्