गण्डकी प्रदेशमा करिब ५० हजार संक्रमित
पोखरा। कोरोना महामारीको कारण गण्डकी प्रदेशमा करिब पचास हजार संक्रमित पुगेको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म दुई लाख १५ हजार ९४६ जनामा गरिएको परीक्षणमा ४९ हजार ९५७ जनामा कोरोन संक्रमण देखिएको छ भने ४३ हजार १४६ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्