कर्णाली अस्पतालमा मृत्यु हुनेको संख्या शून्य
सुर्खेत। कर्णाली प्रादेशिक अस्पतालमा संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र मृत्युको संख्या शून्य भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतलका अनुसार १९ जना संक्रमितको उपचार भईरहेको छ भने तीन जना निको भई डिस्चार्जको क्रममा छन्।
प्रतिक्रिया दिनुहोस्