प्युठानमा संक्रमितको संख्या दुई सय ५७ पुग्यो प्युठान। प्युठान जिल्लामा कोरोना संक्रमितको संख्या १५७ पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन्। लुम्बिनी प्रदेशका जिल्लामध्ये संक्रमित बढी हुनेमा पूर्वी रुकुम पहिलो र प्युठान दोस्रो नम्बरमा पर्ने उनले जानकारी दिए। जिल्लामा हालसम्म ४७ जना संक्रमितको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्