झापामा संक्रमितको संख्या तीन हजार माथि झापा। कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै झापा जिल्लामा संक्रमितको संख्या तीन हजार १६४ पुगेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी गराए। उनका अनुसार जिल्लामा अहिलेसम्म पाँच हजार ३१५ संक्रमित निको भएका छन् भने १६७ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्