कोशी अस्पतालमा पछिल्लो २४ घण्टाभित्र एक संक्रमितको मृत्यु
काठमाडौं। कोरोना संक्रमणका कारण कोशी अस्पतालमा पछिल्लो २४ घण्टाभित्र एक संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। सुनसरीकी ३६ वर्षीया महिलाको संक्रमणको कारण मृत्यु भएको हो। हाल अस्पतालमा ३६ जना संक्रमितको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्