युवा समूहमा बढी संक्रमण काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएकामध्ये युवा समूहमा बढी संक्रमण देखिएको छ। आरडीटी–पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै ४२.८ प्रतिशत २१ देखि ४० वर्ष उमेर समूहका, ३५३ जना २१ देखि ३०, ३७२ जना ३१ देखि ४०, वर्ष भन्दा कम उमेरका ४८ र ११ देखि २० वर्ष सम्मका १७१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्