नेपालका यी १० जिल्लामा छन् सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७७ जिल्लामध्ये १० वटामा नेपालमा रहेका कूल कोरोना संक्रमितको ४३.५ प्रतिशत रहेका छन्। संक्रमितहरुको सबैभन्दा ठूलो संख्या राजधानी काठमाडौंमा रहेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये काठमाडौंमा १२.६, ललितपुरमा ५.३, रुपन्देहीमा ३.९, मोरङमा ३.८, भक्तपुरमा ३.७, कैलालीमा ३.२, धनुषामा २.८, दाङमा २.८, सिन्धुपाल्चोकमा २.७ र झापामा २.७ प्रतिशत रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्