जनसंख्या अनुपातमा भारतमा भ्याक्सिनेसन निकै सुस्त काठमाडौं। केहीअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा संसारका धनी देशमा भन्दा अधिक भ्याक्सिनेसन भएको दाबी गरे। तर जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाले मोदीको दाबी गलत देखाउँछ। अमेरिका, बेलायत, जर्मनी र फ्रान्सजस्ता धनी देशको तुलनामामा भारतमा निकै कमले भ्यक्सिन पाएका छन्। अमेरिकाले ४२,बेलायतले ४१,जर्मनीले २१ र फ्रान्सले १९ प्रतिशतलाई दुवै डोज भ्याक्सिन लगाइसकेको छ। तर, भारतमा केवल ३.२८ प्रतिशतले भ्याक्सिन पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्