गण्डकीमा २४ घण्टाभित्र तीन सय भन्दा बढी संक्रमित पोखरा। कोरोना महामारीका कारण गण्डकी प्रदेशमा २४ घण्टामा तीन सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार २८० जनामा परीक्षण गर्दा तीन सय ४७ जनामा संक्रमण देखिएको हो। हालसम्म प्रदेशमा चार सय ७३ संक्रमित निको भएका छन् भने सात संक्रमितको निधन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्