दाङमा करिब सात हजार संक्रमित निको दाङ। दाङमा करिब सात हजार संक्रमित निको भएका छन्। जिल्लाका सूचना अधिकारी चिरञ्जिवी रानाले जिल्लामा हालसम्म सात हजार ५७८ संक्रमितमध्ये ६ हजार ९८८ जना निको भएको जानकारी दिए। अहिले जिल्लामा तीन सय ९६ जना सक्रिय संक्रमित छन् भने एक सय ९४ जना संक्रमितको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्